पोखराको लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’, एकै रातमा ३१ जना पक्राउ
lokaantar.com · Sat Nov 07 15:31:15 UTC 2026

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा अवैध तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत एकै रातमा ३१ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले कात्तिक १८ गतेदेखि सञ्चालन गरेको विशेष अपरेसनका क्रममा गएराति पोखरा महानगरपालिका–६ स्थित लेकसाइड क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)