चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी अधिकारीलाई आईजीपीको निर्देशन
barnanmedia.com · Sun Nov 08 06:46:46 UTC 2026

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले आसन्न चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा नेपाल प्रहरी ब्लू प्याभिलियनमा आयोजित निर्देशनात्मक कार्यक्रममा उनले उपत्यकामा हुन सक्ने सम्भावित सुरक्षा चुनौती पहिचान गरी प्रभावकारी सुरक्षा योजना बनाउन र त्यसको कार्यान्वयनमा जोड दिन निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)