बालुवाटारबाट ६ लाख भन्दा बढी रकमसहित ९ जुवाडे पक्राउ
ratopati.com · Sun Nov 08 11:52:53 UTC 2026

काठमाडाैँ । जुवा तास खेलिरहेको अवस्थामा ६ लाख भन्दा बढी रकमसहित ९ जना पक्राउ परेका छन् ।
आइतबार दिउँसाे काठमाडौं महानगरपालिका- ४ बालुवाटारस्थित नेपाल हाउस रेष्टुरेन्टमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोली ९ जनालाई पक्राउ गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)