मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालुवाटारको रेस्टुरेन्टमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ, ६ लाख ८५ हजार बरामद

kendrabindu.com · Sun Nov 08 12:14:43 UTC 2026

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख ८५ हजार रुपैयाँभन्दा बढी नगदसहित नौ जना पक्राउ परेका छन्।

आइतबार दिउँसो काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)