डीडीसीको करोडौँ घोटालामा सुजल डेरी, सीआइबीको छानबिन
ratopati.com · Sun Nov 08 13:56:32 UTC 2026

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) मार्फत सुजल डेरीले गरेको करोडौँ रुपैयाँ बराबरको घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान दायरा फराकिलो बनाएको छ ।
सरकारी सम्पत्तिमाथि दोहन गरेको आरोपमा सीआईबीले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र उनी सम्बद्ध ‘सुजल डेरी’ माथि अनुसन्धान सुरु गरेको हो । सरकारी संस्थानलाई धरासायी बनाउने गरी मिलेमतोमा कौडीको भाउमा सामान खरिद गर्ने र खरिद गरेको सामानको रकमसमेत भुक्तानी नगर्ने सुजल डेरीको गम्भीर आर्थिक बदमासी सीआईबीको अनुसन्धानबाट सतहमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)