सुर्खेतमा जुवा खेलिरहेका आठजना पक्राउ
baahrakhari.com · Mon Nov 09 00:29:12 UTC 2026

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनबाट जुवातास खेलिरहेको अवस्थामा आठजनालाई पक्राउ गरेको छ ।
सोमबार राति करिब २ः४० बजे स्थानीय पदम चौलागाईंको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनिहरुलार्इ छापा मारेर पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)