मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनविरुद्ध देउवा आक्रामकदेखि सचिवालयलाई चुस्त पार्ने तयारीमा आईजीपीसम्म

lokaantar.com · Mon Nov 09 01:47:16 UTC 2026

' लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरिएको जनाएको छ । आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ विद्युत् निर्यात पनि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)