मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३७ वर्षको हुँदा गरेको अपराधका कारण ५७ वर्षको उमेरमा प्रहरीको नियन्त्रणमा !

lokaantar.com · Mon Nov 09 08:03:48 UTC 2026

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ सूर्यपुराका ५७ वर्षीय वीरेन्द्र गुप्ता २० वर्षपछि पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा नवलपरासी जिल्ला अदालतले २०६३ असार ३२ गते १० वर्ष ५ महिना १७ दिन कैद सजाय सुनाएपछि फरार रहेका गुप्ता गत कात्तिक २० गते पक्राउ परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)