मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जताततै पाइन्छन् अवैध पटका, रातभर निदाउन सक्दैनन उपत्यकाबासी

ratopati.com · Mon Nov 09 08:30:00 UTC 2026

काठमाडौँ । दीपावलीको अवसरमा पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकले ज्यान गुमाएका छन् । सोमबार पकाहा मैनपुर गाउँपालिका–२ मधुबनी घर भएका मखु सहनीका पाँच वर्षीय छोराको पटका पड्काउने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकको मृत्यु

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)