जबरजस्ती करणीको आरोपमा पाल्पा र कञ्चनपुरमा चारजना पक्राउ
baahrakhari.com · Mon Nov 09 10:44:40 UTC 2026

काठमाडौं । जबर्जस्ती करणी गरेको आरोपमा पाल्पा र कञ्चनपुरबाट चारजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार, पाल्पामा १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तिनाउ गाउँपालिका-३ बस्ने तनहुँ भानु नगरपालिका-८ का ३८ वर्षीय होमबहादुर थापा मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)