दुई किशोरीलाई जबरजस्ती करणीको आरोपमा चार जना पक्राउ
ratopati.com · Mon Nov 09 10:45:49 UTC 2026

काठमाडौँ । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाल्पा र कञ्चनपुरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पामा एक र कञ्चनपुरमा तीन जना छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पाल्पामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३८ वर्षीय होमबहादुर थापा मगर पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)