झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
nepallive.com · Tue Nov 10 05:24:41 UTC 2026

झापा– झापाको कमल गाउँपालिकामा जुवाजन्य तास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ परेका छन् ।
कमल गाउँपालिका–५ निवासी ४५ वर्षीया गीता भुजेलको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरू नगद एक लाख १८ हजार दुई सय रुपैयाँसहित पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)