मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा तास र कौडाको अखडामा प्रहरीको छापा, २२ जना पक्राउ

ratopati.com · Tue Nov 10 07:02:39 UTC 2026

झापा । झापा जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नगद, तास, कौडा र मोबाइलसहित नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)