मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: एकै राति १८ जना पक्राउ, ३८ सवारीसाधन नियन्त्रणमा

ratopati.com · Tue Nov 10 07:05:48 UTC 2026

कास्की । कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत थप १८ जनालाई पक्राउ गरेको छ।

पर्यटकलाई अनावश्यक दुःख दिने, झैझगडा गर्ने तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सञ्चालित यस अभियानका क्रममा प्रहरीले ३८ वटा सवारीसाधनलाई समेत कारबाहीको दायरामा ल्याएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)