मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीमा पटका पड्काउने ७ जना प्रहरी नियन्त्रणमा

ratopati.com · Tue Nov 10 08:05:05 UTC 2026

रुपन्देही । रुपन्देहीमा पटका पड्काएर आतिशबाजी गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पटका पड्काउने क्रममा एक जना घाइते भएका छन्।

कात्तिक २३ गते साँझ रुपन्देहीको कञ्चन गाउँपालिका–१ स्थित हात्तीबजार चोकमा लालिगुँरास युवा क्लबले भैलो खेलिरहेको समयमा पटका पड्काउँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)