अहिले पनि फरार छन् २ हजार ८ सय ९६ कैदीबन्दी !
lokaantar.com · Tue Nov 10 10:53:34 UTC 2026

जेनजी आन्दोलन (२०८२ भदौ २३/२४) को मौका छोपेर भागेका कैदीबन्दीमध्ये हालसम्म पनि दुई हजार आठ सय ९६ जना फरार छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार फरार हुनेमा दुई हजार ६ सय ७६ जना नेपाली र दुई सय २० जना विदेशी नागरिक छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)