मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्लाहीमा जुवाडे विरुद्ध प्रहरीको एक्सन : दुई दिनमा ३७ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद

ratopati.com · Tue Nov 10 11:50:18 UTC 2026

जनकपुरधाम । सर्लाही प्रहरीले जुवातास तथा कौडा खेलिरहेको अवस्थामा जिल्लाका विभिन्न पाँच स्थानबाट ३७ जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूको साथबाट नेपाली र भारतीय गरी १० लाख ७९ हजार ९० रुपैयाँ नगदसहित जुवा खेल्न प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)