जुवातास खेलिरहेको अवस्थामा १०७ जना जुवाडे पक्राउ
barnanmedia.com · Tue Nov 10 12:42:51 UTC 2026

काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूको साथबाट २५ लाख ८ हजार ५०९ रुपैयाँ नगद र तास तथा कौडा बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)