[अर्काइभ] गायक प्रवीण गुरुङको हत्या अभियोगबाट जोगाउन नक्कली चालक खडा गरेपछि...
ekantipur.com · Tue Nov 10 15:05:44 UTC 2026

[अर्काइभ] गायक प्रवीण गुरुङको हत्या अभियोगबाट जोगाउन नक्कली चालक खडा गरेपछि...
प्रवीण गुरुङको मृत्युपछि पारसलाई जोगाउन प्रहरीले अर्कै व्यक्तिलाई चालकका रूपमा उभ्याएको थियो । घटनाको निष्पक्ष छानबिन र पारसमाथि कारबाहीको माग गर्दै सांसददेखि लेखक–कलाकारसम्म सडकमा उत्रिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)