पोखराको लेकसाइड क्षेत्रमा ‘अपरेसन सभ्यता’ : १८ जना पक्राउ
lokaantar.com · Wed Nov 11 00:06:23 UTC 2026

पोखराको लेकसाइड क्षेत्रमा प्रहरीले संचालन गरिरहेको विशेष प्रहरी अपरेसन ‘अपरेसन सभ्यता’अन्तर्गत गएराति अवैध गतिविधिमा संलग्न १८ जना प्रहरीले नियन्त्रमा लिएको छ ।
मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १७ जना र चोरीको कसुरमा एक जनालाई पक्राउ गरी कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)