मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुवातास खेलिरहेका ११० जना पक्राउ

bishowkhabar.com · Wed Nov 11 00:37:00 UTC 2026

काठमाडौं । जुवातास खेलिरहेका ११० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तिहारको मौका छोपी जुवातास खेल्ने उनीहरूलाई विभिन्न जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार काठमाडौं, चितवन, धनकुटा भक्तपुर, झापा, धनुषा, सर्लाही र कञ्चनपुरलगायत जिल्लाहरूबाट पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)