ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर
nepalviews.com · Wed Nov 11 02:43:18 UTC 2026

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई अदालतले दोषी ठहर गरेको छ।
मङ्गलवार बसेको न्यायाधीशसहितको निर्णायक मण्डल (ज्युरी) ले नरेशलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको हो। साथै, मृतकको शव लुकाएको र शवको अपमान गरेको अभियोगमा समेत उनलाई दोषी ठहर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)