सिरहामा प्रतिबन्धित औषधिसहित भारतीय नागरिक पक्राउ
ratopati.com · Wed Nov 11 04:02:36 UTC 2026

जनकपुरधाम । भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका एक भारतीय नागरिक सिरहामा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुबनी जिल्ला झझरी गाउँका करिब ३५ वर्षीय मनोज कुमार साह रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)