जनकपुरमा होटलदेखि गाउँसम्म प्रहरीको छापा, जुवातास खेल्ने ३७ जना पक्राउ
ratopati.com · Wed Nov 11 04:48:36 UTC 2026

जनकपुरधाम। चाडपर्वको समयमा जुवातास नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएसँगै धनुषाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन्।
प्रहरीले पाँच दिनको अवधिमा जनकपुरधामसहित जिल्लाका विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)