रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
kathmandupati.com · Wed Nov 11 11:36:07 UTC 2026

लन्डन – रुसका लागि जासुसी गरेको आशंकामा बेलायतमा १ अमेरिकी सैनिक पक्राउ परेका छन् ।
लन्डन प्रहरीले मंगलबार दिएको जानकारीअनुसार ४१ वर्षीय ती सैनिकलाई बेलायतको ग्लुसेस्टर नजिकैबाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)