मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ

barnanmedia.com · Wed Nov 11 11:59:23 UTC 2026

रुसका लागि जासुसी गरेको आशंकामा बेलायतमा १ अमेरिकी सैनिक पक्राउ परेका छन् ।

लन्डन प्रहरीले मंगलबार दिएको जानकारीअनुसार ४१ वर्षीय ती सैनिकलाई बेलायतको ग्लुसेस्टर नजिकैबाट पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)