मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खैरो हेरोइनको कारोबार शैली फेरियो

ratopati.com · Thu Nov 12 11:15:00 UTC 2026

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–४ घर भएका ३४ वर्षीय कृष्ण यादव सप्तरीमै हार्डवेयर चलाउँथे । हार्डवेयर चलाउँदा चलाउँदै उनी खैरो हेरोइनको ओसारपसार गर्न लागेपछि त्यसबाट निस्कनै सकेनन् ।

भारतबाट मगाएर काठमाडौँ पठाइने खैरो हेरोइन काठमाडौँमा व्यवस्थापन गर्ने भरपर्दो मान्छे नभेटेपछि कृष्णले धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ की ३३ वर्षीय सविना अधिकारीसँग प्रेम गरे । डिप्लोमा पढ्दै गरेकी सविनालाई लोक सेवाको तयारी गर्न भनेर काठमाडौँमा डेरा खोजेर राखे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)