कीर्तिपुरबाट महेश श्रेष्ठ प'क्राउ, बिचौलिया इनम सापकोटासँग देखियो सम्बन्ध
barnanmedia.com · Sat Nov 14 15:00:19 UTC 2026

काठमाडौं । विवादित बिचौलिया इनम सापकोटासँगको सम्पर्क र आर्थिक कारोबारबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले महेश श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई काठमाडौंको कीर्तिपुरस्थित पाँगा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
नेपाली कांग्रेसका नेता तथा पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठका भाइसमेत रहेका महेशलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)