मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खरायो र बिरालोको खानाभित्र २२ करोडको सेतो हेरोइन, थाइल्यान्डबाट आएका भारतीय विमानस्थलमै समातिए

kathmandupati.com · Sun Nov 15 07:01:29 UTC 2026

काठमाण्डु- थाइल्यान्डबाट नेपाल आएका एक भारतीय नागरिक साढे ५ किलो सेतो हेरोइनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज तिघारे रहेका छन्। उनलाई शनिबार विमानस्थलमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)