मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थलबाट करिब २२ करोडको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ

canadanepal.com · Sun Nov 15 07:24:59 UTC 2026

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको सेतो हेरोइन बरामद गरेको छ। थाइल्यान्डबाट काठमाडौँ आएका एक भारतीय नागरिकको साथबाट प्रहरीले साढे ५ केजी हेरोइन बरामद गरेको हो।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार लागुऔषधसहित भारतको महाराष्ट्रका ५२ वर्षीय रेवराज टिघारे पक्राउ परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)