दुई जुवाखालमा एकै साथ प्रहरी कारबाही, १७ जना पक्राउ
reportersnepal.com · Sun Nov 15 08:32:03 UTC 2026

दाङ, कार्तिक २९ । दाङको घोराहीमा शनिबार बेलुकी दुई जुवाखालमा एकै साथ प्रहरीले कारबाही चलाउँदा १७ जनालाई पक्राउ गरेको छ।
ती जुवाखालबाट ५ लाख रूपैयाँभन्दा बढी नगद बरामद भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)