मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डीडीसी घोटालामा सीआईबीको सूक्ष्म अनुसन्धान– कृषि फार्मको पैसा कर्मचारीको खातामा !

lokaantar.com · Sun Nov 15 09:28:51 UTC 2026

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का ९ जना कर्मचारी अहिले प्रहरी हिरासतमा छन् । उनीहरूविरुद्ध संस्थानको १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुरूमा कात्तिक १३ गते संस्थानका तत्कालीन महाप्रबन्धक तथा वर्तमान प्रशासन तथा व्यवस्थापन विभागका प्रमुख सञ्जीव झासहित ८ जनालाई पक्राउ गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)