पश्चिम बंगालमा ६ महिनामा पाँचौँ इन्काउन्टर
annapurnapost.com · Sun Nov 15 18:49:11 UTC 2026

काठ्माण्डौँ : भारतको पश्चिम बंगालमा प्रहरी इन्काउन्टरमा अर्का एक अपराधीको मृत्यु भएको छ । बीरभूम जिल्लामा आइतबार भएको प्रहरी कारबाहीमा ३६ वटा आपराधिक मुद्दा दर्ता भएका रतन शेखको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार रतनले दुई दिनअघि पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि गोली चलाएका थिए । उक्त घटनामा प्रहरी जवान विश्वजित दास घाइते भएका थिए । त्यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)