मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारको मौका छोपी टिकाथलीमा चोरी गर्ने गिरोह पक्राउ

ratopati.com · Mon Nov 16 00:22:17 UTC 2026

काठमाडौँ। तिहारको समयमा घरमा कोही नभएको मौका छोपी चोरी गर्ने कार्यमा संलग्न तीन जनासहित चोरीको सुन किन्ने र बेच्न सहयोग गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरीका गरगहना तथा औजारसहित नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)