ईनम र महेश श्रेष्ठको ‘कनेक्सन’ के हो?
ratopati.com · Mon Nov 16 07:57:02 UTC 2026

काठमाडौँ । ईनम सापकोटासँग ‘कनेक्सन’ देखिएपछि भोजपुर घर भई हाल कीर्तिपुर बस्दै आएका महेश श्रेष्ठ पक्राउ परेका छन्। कात्तिक २८ मा कीर्तिपुरको पाँगास्थित ‘कीर्तिपुर सिनेप्लेक्स’मा फिल्म हेरेर निस्कने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो।
श्रेष्ठ कीर्तिपुरमा सञ्चालित ‘पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुल’का प्रिन्सिपल हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)