पाँच लाख ७३ हजार रुपैयाँ बरामद, जुवा खालबाट १९ जना पक्राउ
barnanmedia.com · Mon Nov 16 15:35:59 UTC 2026

ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ।
गोदावरी नगरपालिका–६, भैँसेस्थित भैँसेडाँडा रिसोर्ट र सोही नगरपालिका–५ लेले चम्पेश्वरी स्थित यम कुमार श्रेष्ठको घरबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)