मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ

ratopati.com · Tue Nov 17 02:36:59 UTC 2026

मोरङ । रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित भारतीय दम्पती र उनीहरूका छोरालाई नियन्त्रणमा लिइएको छ ।

हिजो बेलुकी १९: ५० बजेको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तीन जनालाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)