मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशबाट शव ल्याउन र बेचबिखनमा परेका व्यक्तिको उद्धार गर्न महिनौं किन लाग्छ ?

onlinekhabar.com · Tue Nov 17 10:00:37 UTC 2026

१ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर बेचबिखन तथा शोषणमा पारिएका नेपालीको उद्धार र विदेशमा मृत्यु भएकाहरूको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको विषय संसदीय समितिमा उठेको छ ।

सांसदहरूले सरकारी निकायबीच समन्वय अभाव, झन्झटिलो प्रशासनिक प्रक्रिया र कानुनी अस्पष्टताका कारण पीडित तथा तिनका परिवारले थप सास्ती भोग्नुपरेको भन्दै यो विषय उठाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)