बोराभित्र एक करोड ६७ लाख राखेर लैजाँदै गरेका तीन जना नख्खुबाट पक्राउ
setopati.com · Tue Nov 17 10:12:27 UTC 2026

बोराभित्र एक करोड ६७ लाख राखेर लैजाँदै गरेका तीन जनालाई प्रहरीले ललितपुरको नख्खुबाट पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको उक्त रकमसहित तीन जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)