मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्यानबाट स्रोत नखुलेको १ करोड ६७ लाख बरामद, ३ जना पक्राउ

lokaantar.com · Tue Nov 17 10:15:53 UTC 2026

ललितपुरको नख्खु चोकतर्फ जाँदै गरेको एउटा भ्यानबाट प्रहरीले स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ। प्रहरीले उक्त रकमसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार मंगलबार बिहान विशेष सूचनाका आधारमा प्रहरीले बा प्र ०१–०२७ च २७६५ नम्बरको भ्यान जाँच गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)