ललितपुरको एकान्तकुनाबाट तीन हुण्डी कारोबारी पक्राउ, १ करोड ६७ लाख नगद बरामद
nepalpress.com · Tue Nov 17 11:02:07 UTC 2026

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न तीन व्यक्तिलाई नगदसहित पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर, एकान्तकुनाबाट १ करोड ६७ लाख नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)