सोमराजको मृत्यु प्रकरणमा दुई जना पक्राउ
gorkhapatraonline.com · Tue Nov 17 11:26:12 UTC 2026

ताप्लेजुङको फुङलिङमा मृत अवस्थामा फेला परेका सोमराज गुरुङको मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा संलग्नता देखिएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार पक्राउ पर्नेमा सिरिजङ्घा गाउँपालिका–३ निवासी २६ वर्षीय प्रिती हाङ लिम्बू र सिदिङ्वा गाउँपालिका–७ घर भई हाल फुङलिङ नगरपालिका–४ मा बस्ने ३८ वर्षीया बिना सोदेन गुरुङ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)