मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाडीमा १ करोड ६७ लाख बोकेर हिँड्ने ३ जना समातिए

lokaantar.com · Tue Nov 17 14:42:11 UTC 2026

स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बोकेर हिँडिरहेका तीन जना ललितपुरबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार ललितपुरको नख्खु दोबाटोबाट उनीहरूलाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)