मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा अनलाइन सट्टेबाजी खेलाउने भारतीय नागरिक पक्राउ

canadanepal.com · Tue Nov 17 14:57:44 UTC 2026

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका खेलमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन् । उनी काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)