एनपीएलमा सट्टेबाजी गराउने एकजना पक्राउ
lokaantar.com · Wed Nov 18 00:48:00 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको राजस्थान राज्यको श्रीगङ्गानगर जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका–१७, ठमेलमा बस्दै आएका ३५ वर्षीय रोहित पथरिया रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)