मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्रोत नखुलेको १ करोड ६७ लाखसहित ललितपुरबाट तीन जना पक्राउ

setopati.com · Wed Nov 18 01:14:11 UTC 2026

स्रोत नखुलेको डेढ करोड बढी रकमसहित ललितपुरबाट तीन जना पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका४ नख्खु दोबाटो चोकबाट १ करोड ६७ लाख ३३ हजार २३० रूपैयाँसहित तीन जना पकराउ परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)