मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहामा ट्याक्टरका ब्याट्री चोरी गर्ने दुई जना पक्राउ

ratopati.com · Wed Nov 18 02:41:43 UTC 2026

जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिकाका विभिन्न स्थानबाट ट्याक्टरका ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बलान बिहुल गाउँपालिका–२ डिगिया टोलका २५ वर्षीय दिपेश कुमार यादव र २२ वर्षीय राजेश कुमार यादव रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)