ब्याट्री चोरी गरेको आरोपमा दुई जना पक्राउ
reportersnepal.com · Wed Nov 18 03:28:59 UTC 2026

जनकपुरधाम । सिरहाबाट ट्याक्टरका ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बलान बिहुल गाउँपालिका–२ डिगिया टोलका २५ वर्षीय दिपेश कुमार यादव र २२ वर्षीय राजेश कुमार यादव रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)