ताप्लेजुङमा सोमराज गुरुङ मृत्यु प्रकरण, दुई जना पक्राउ
ratopati.com · Wed Nov 18 09:34:20 UTC 2026

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ क्याम्पस लाइनस्थित मकैबारीमा ५५ वर्षीय सोमराज गुरुङ मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सिदिङवा गाउँपालिका–७ घर भई हाल फुङलिङ–४ मा डेरा गरी बस्दै आएका गुरुङ गत कात्तिक २४ गते राति करिब ११:०० बजे मृत अवस्थामा भेटिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)