मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पक्राउ परेका यी हुन् ४ उच्च तहका कर्मचारी
lokaantar.com · Wed Nov 18 15:38:41 UTC 2026

मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन जिम्मेवारीमा रहेका चार उच्च तहका कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मन्त्रालयका तत्कालीन सचिव बिनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुङ्गाना र राजिव पोखरेल तथा तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)